मासिक बचतबाट शेयर
मासिक बचतबाट शेयर खाता शेयरसदस्यहरुले मासिक रुपमा अनिवार्य बचत गर्नेुपर्ने रकमलाई शेयरमा बचत परिणत गर्न सकिने बचत खाता हो ।
विशेषताहरु
- मासिकरुपमा सदस्यले अनिवार्य बचत हुने सदस्यको रकमलाई बर्षको अन्तमा शेयरमा रुपान्तरण गर्न सकिनेछ ।
लाभ
- बार्षिक रुपमा बचत बाट रु १२००० शेयरमा रुपान्तर हुने ।